झुसी
ना.
- माना, पाथी वा अरू कुनै भाँडाको बिटभन्दा मास्तिर अटाएसम्मको भराइ; अन्नपात भर्दा बिटभन्दा माथि पारी भर्ने काम; अग्लो पारी भरिएको भराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)