झुसे करेलो

ना.

  1. बोक्रामा नरम झुस हुने र तरकारी खाइने छोहोराजस्तो आकारको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)