झुसे तिलना.पहेँलो फूल फुल्ने र तेल पेलिने, टुप्पामा झुस हुने तिल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)झुसे करेलो झुसे बारुलो