झुस्याउनु

प्रे.क्रि.

  1. अन्नपात भर्दा मानो, पाथी वा भाँडाका बिटभन्दा माथि थपेर चुली पार्नु; उचाल्नु; झुसी पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)