झुस्याहावि. [झुस+याहा]धेरै झुस भएको; झुसिलो; झुसे।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)झुस्याउनु झुस्स