झुस्स

क्रि.वि. [अ.मू. झुस्+स]

  1. ठाडाठाडा रौँ उम्रने वा रहने गरी; झुस देखिने हिसाबले।
  2. खातापाता बढेर दुब्लो देखिने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)