झेउवा

ना. [सं. झावुक]

  1. बगरतिर उम्रने साह्रो काठ भएको एक जातको पोथ्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)