झेल
ना. [प्रा. झमाल]
- नभएको कुरा वा घटनालाई झुटो तर्क वा प्रमाणद्वारा सिद्ध गर्ने काम; बखेडा; जाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. झमाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)