झेलाहा

वि. [झेल+आहा]

  1. झेल गर्ने; बखेडा झिक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)