झेलिनु
क.क्रि. [झेल्+इ+नु]
- झेल गरिनु; बखेडा झिकिनु।
- दुःख-कष्ट आदि बेहोरिनु।
- जेलिनु; जोल्टिनु।
- धेरै झन्झट आइपर्नु; लन्ठा लाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [झेल्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)