झोर्नु
स.क्रि. [झोरा+नु]
- चारैतिरबाट घेरेर ल्याई एकै ठाउँमा जम्मा गर्नु।
- फुक्नु वा उकास्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [झोरा+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)