झोर

ना. [सं. झर]

  1. चामलको मसिनु पिठो दुधमा पकाई चालनीद्वारा लहरा पारेर स्याउजस्तो बनाई तयार पारिने रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)