झोल

ना. [सं. घोल]

  1. तिहुनतरकारी, मासु आदिको रस।
  2. पन्यालो वस्तु; कुनै चिजमा भएको जलीय अंश; तरल पदार्थ।
  3. झोलिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)