झोला

ना.

  1. काँधमा भिर्न वा हातले समाउन मिल्ने गरी उझन्डो लगाइएको कपडा आदिको थैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)