झोलिनी

ना. [झोल+इनी]

  1. मन नपर्दा वा झर्को लाग्दा पानीलाई हेला गरी भनिने शब्द।
  2. मन नपरेको वा मन नपर्दो झरी।
  3. चाहिँदोभन्दा बढ्ता झोल वा पानी भएको तरकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)