झोलिनु

अ.क्रि. [झोल्+इ+नु]

  1. गह्रौँ भएर तलतिर लच्कनु; नुहिनु।
  2. झुन्डिनु; लट्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)