झोलुङ्गे
वि. [झोलुङ्गो+ए]
- दुईतिर खम्बाका शिरमा अड्किएर लच्कने; हल्लने।
- झोलुङ्गोजस्तो; झोलुङ्गोसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [झोलुङ्गो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)