झोलुङ्गे पुल

ना.

  1. फलामका लट्ठा र खम्बाका भरमा तयार गरिएको पुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)