झोलुङ्गो

ना.

  1. लच्कने वा हल्लने कुनै वस्तु।
  2. केटाकेटीलाई सुताई हल्लाइने बाँस, भाङ्ग्रो, प्लास्टिक आदिको लच्कने साधन; कोक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)