झोले

वि. [झोल+ए]

  1. झोल भएको; रसदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)