झोसाहा
वि.
- अर्काको गुप्ती कुरा लाउने वा उजुर गर्ने; पोलाहा।
- सुकेका खर, पराल आदिमा आगो, बत्ती आदि लगाउने; सल्काउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)