झोसिनुअ.क्रि.वरिपरिबाट एकत्रित हुनु; झुम्मिनु; झुत्तिनु।पोलिनु।छोइनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)झोसाहा झौवा