झौवा
ना. [सं. हवुषा]
- मसिना पात र सल्लाका जस्ता फल हुने, सानाठुला दुई जात भएको एक वृक्ष; त्यसैको फल।
- काम नलाग्ने; बेफ्वाँकको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हवुषा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)