झ्याइँ

ना. [अ.मू.]

  1. बाजाहरूको आवाज बालबोलीमा।
  2. अपूर्व घटना; आकस्मिक प्रसङ्ग; अप्ठेरो अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)