झ्याइँकुटी
ना.
- कसैले खुट्टामा र कसैले हातमा समाती झुन्ड्याएर तोकिएको ठाउँसम्म लगिने खेल।
- दुई जनाले दुईतिर समाती उचालेर लैजाने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)