झ्याइँय्य

क्रि.वि.

  1. तातेको घिउतेलमा तरकारी ओइरिँदा वा पानी पर्दा शब्द निस्कने गरी; झ्वाइँय्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)