झ्याइँझ्याइँ
ना.
- झ्याली वा झ्याम्टाको आवाज।
- धेरै बाजाको सामूहिक शब्द।
- बाजा।
- एकैसाथ बाजा बज्ने गरेर; एकनास 'झ्याइँ' शब्दसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)