झ्याउँकिरी
ना.
- प्रायः वर्षा ऋतुमा बेलुकीपख रूख, पोथ्रा आदि धेरै भएका ठाउँमा झ्याउँझ्याउँ गरी कराउने, पखेटावाल, हरियो किरो; झल्ली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)