झ्याउँझ्याउँ

ना.

  1. झर्कोलाग्दो; खल्याङबल्याङ; क्याउँक्याउँ।
  2. झर्को लाग्ने गरी; खलबल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)