झ्याउरिनु
अ.क्रि. [झ्याउरो+इ+नु]
- झ्याउरो वा निन्याउरो हुनु; ओइलाउनु।
- झोक्रिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [झ्याउरो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)