झ्याउरे

वि. [झ्याउरो+ए]

  1. लोत्रिएको; झ्याउरो; निन्याउरो; लुतेलाम्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)