झ्याकझ्याक
ना. [अ.मू. झ्याक्+अ (द्वि.)]
- नचाहिँदो कुराको कचकच; झ्याउँझ्याउँ; करकर।
- इन्जिनहरू चल्दा आवाज निस्कने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. झ्याक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)