झ्याउलो

ना. [झ्याउ+लो]

  1. कुनै फाइदा नहुने व्यवहार; बिनसित्तिको काम; झन्झट; झम्मार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)