झ्यापझुप

क्रि.वि. [अ.मू. झ्याप्+अ (द्वि.)]

  1. सबै जना मिलेर एकदम काम फत्ते गर्ने गरी; छिटो-छिटो।
  2. बत्ती आदि एकै निमेषमा निभ्ने वा निभाउने गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)