झ्यापझ्याप

क्रि.वि. [अ.मू. झ्याप्+अ (द्वि.)]

  1. शरीरका रौँ बढ्दै जाने गरी; धेरै लामा रौँ हुने किसिमले।
  2. बिचबिचमा बत्ती निभिरहने गरी।
  3. उङ्ने तरखरका चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)