झ्यापुल्ले

वि. [झ्यापुल्लो+ए]

  1. झ्यापझ्यापती रौँ भएको; दाह्रीजुँगा र कपाल नखौरने; झ्यापुल्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)