झ्यापझ्यापी/झ्यापझ्याप्ती

क्रि.वि.

  1. लामो र बाक्लो रौँ देखिने गरी; झ्यापझ्याप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)