झ्याम्म

क्रि.वि. [अ.मू. झ्याम्+म]

  1. फलफूल, हाँगाबिँगा, लहरा आदिले बाक्लोसँग ढाक्ने गरी।
  2. एक्कासि निदले छोपेर; झ्वाप्प।
  3. एकाएक अँगालो हालेर।
  4. सहसा झम्टने गरी।
  5. सबै ढाकिएर वा छोपिएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)