झ्याम्मिनु

अ.क्रि.

  1. ससाना बालकले पछ्याउनु; रत्तिनु।
  2. हाँगाबिँगाहरू फैलिएर झुत्तिनु; झाँगिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)