झ्यारझ्यार

क्रि.वि. [अ.मू. झ्यार्+अ (द्वि.)]

  1. बराबर पानी परिरहने गरी; पानी बर्सेको आवाज आउने किसिमले।
  2. ओसिलो बत्ती सल्कँदा शब्द आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)