टकटक
ना. [अ.मू. टक्+अ (द्वि.)]
- साह्रो पदार्थमा केही कुराले आघात गर्दा वा धुलो आदि झार्नका लागि लुगा इत्यादि झट्कार्दा आउने ध्वनि।
- ठकठक; टुकटुक; टिकटिक (ध्वनि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. टक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)