टकटका

वि. [√ टकटकी]

  1. धनसम्पत्ति र जहान परिवार केही नभएको; टकटकिएको; निक्खरा एक्लो; टकटके; नाङ्गो।
  2. रुपियाँपैसा; सरसामान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)