टकटकाउनु

अ.क्रि.

  1. टकटकको आवाज पैदा हुनु।
  2. छैन भनी अभावग्रस्त देखा पर्नु; टकटकिनु।
  3. धुलो आदि झार्नु; टकटक्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)