टकटकापुर
वि. [√ टक/टकटका]
- बिलकुल सेतो; एकदम सफा; स्वच्छ।
- केही पनि नहुने स्थिति; अभाव; शून्यता; रिक्तता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ टक/टकटका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)