टकटकिनु

अ.क्रि. [टकटक+इ+नु]

  1. एकदम रित्तिनु; केही पनि बाँकी नहुनु; सिद्धिनु।
  2. धुलो, कसिङ्गर वा पानी झर्नु; झारझुर हुनु।
  3. कुनै कामबाट हात झिक्नु; फट्कार्नु; पन्छिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)