टकटकी

क्रि.वि. [टकटक+ई]

  1. एकोहोरो दृष्टिका साथमा; एकटक लाएर; स्थिर दृष्टिले।
  2. धुलोमुलो पुरै झर्ने गरी।
  3. अभावग्रस्त देखापर्ने चालसँग।
  4. एकटकको आवाज उत्पन्न हुने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)