टकटके

वि. [टकटक+ए]

  1. आफ्नो जिम्मेवारी नसँभाल्ने; आफ्नो उत्तरदायित्व वहन नगर्ने।
  2. टकटकिएर अभाव मात्र देखाउने।
  3. पलायनधर्मी।
  4. टकाराँड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)