टकटक्याइनु

क.क्रि.

  1. कत्ति पनि बाँकी नराखी सबै रित्त्याइनु।
  2. धुलो झारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)