टकटक्याउनु
प्रे.क्रि.
- कपडा, लम्पट आदिमा परेको धुलो, कसिङ्गर वा पानी फड्कारेर झार्नु; झड्कार्नु।
- भएभरको सम्पत्ति खतम पार्नु; सिरीखुरी पार्नु।
- धुलो झार्नु वा झार्न लगाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)