टकमराइ/टकमरी

ना. [टक+मार्+आइ/ई]

  1. तामा, पित्तल, सुन, चाँदी आदि धातुलाई पैसा, रुपियाँ आदिमा ढाल्ने काम; रुपियाँ, पैसा आदि छाप्ने काम; मुद्रा बनाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)